Saturday, October 15, 2022

TRANSLATION OF 'संगरोध' INTO NEPALI- PUJA RAI

 


PUJA RAI

हर्षोल्लास भरिएको प्रसन्नता को हांसो

गुंजिरहेको छ, घर को प्रत्येक कुना हरुमा

मंड्राऊंछ घुमिरहंछ

अनि गुनगुनाऊंदै भंछ

तिमी मेरो हो

म तिम्रो....


सिक्काको छन छन आवाज

गुंजिरहेको छ कंतुरमा

मानौ वर्षा को चिसो थोपा

तातो  छातीमा चिपिलेझैं....


यो कस्तो पवन ?

यो  कस्तो  सृष्टि ?

जसले कण, कण लाई

सुरक्षित राख्दछ

मलाई

अनि तिमीलाई...…


एउटा झ्यालसंमा

यस घरको सम्बंध पुरानो छ

गल्लीबाट हिंडने

नांगों पाउ घोच्ने

ती पीड़ा पनि कवित्वमय छ.... 


पीड़ामय त्यस बदीली बाट

एकोहोरो बाज पुकारिरहेछ

कुनै प्रवासी समुहलाई

आश्रय प्रदान नराऊं

भनी आव्हान नर्दछ उ......


मन को मायाजाल

खुशी हरुले भांधिएको छ

वास्तविकता तेरो एना पनि

कौसौं टाढा  टांगिएको छ......



No comments:

Post a Comment